काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकाका कार्यपालिका ३९ जना सदस्यले मेयर बालेन्द्र साहलाई तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेका छन् । आज महानगरका ३९ जना कार्यपालिका सदस्यहरूको अनौपचारिक बैठकपछि मेयर साहसँग उनीहरुले कार्यपालिका बैठक बोलाउन माग गरेका हुन । ४० सदस्य रहेको कार्यपालिकामा मेयर साह बाहेक सबैको उपस्थिति रहेको थियो । कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा…