प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद बैठक आव्हानः यस्ता छन् एजेण्डा

काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको सूचना आएको एक मन्त्रीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकका एजेण्डा स्पष्ट रुपमा नखुलाईए पनि आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्नेछ । कोरोना…