काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि भवनको उद्घाटन गर्नुभएको छ । आज कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा निर्मित भवनको बालुवाटारबाटै ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बालुवाटारबाटै रोबोटयन्त्रको सहायताले भवनको रिवन काट्दै शीलास्तम्भ अनावरणसमेत गर्नुभयो । कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको अनुदान सहयोगमा यो भवन…