दोलखा, १६ वैशाख । बहुचर्चित राष्ट्रिय गाैरवकाे जलविद्युत आयाेजना माथिल्लाे तामाकाेसीकाे निर्माण कार्य लगभग सम्पन्न भएकाे छ । दोलखाको विगु गाउँपालिका– १ स्थित लामाबगरमा निर्माणाधीन यस आयोजनाको मुख्य सुरूङमा आदेखि पानी छाडिने भएकाे छ । विगत १० वर्षदेखि निर्माणाधीन रहेकाे माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले वैशाखभित्रै विद्युत उत्पादन थाल्ने भएको हाे । पूर्ण स्वदेशी लगानीमा निर्धाणाधीन कुल…