कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्ने भएको छ । यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भन्दै स्थगित गरिएको थियो । एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा नेताहरूमा कोरोना नदेखिएको कांग्रेसले जनाएको छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति…