सुमनाको प्रश्न-मिटर ब्याज पीडितले न्याय कहिले पाउँछन् ?

काठमाडौँ, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले मिटर ब्याज पीडितले कहिले न्याय पाउँछन् भनेर संसदमार्फत सरकारलाई प्रश्न गरेकी छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गौरीबहादुर कार्कीले दिएका सुझाव तथा तेजबहादुर कार्की नेतृत्वको आयोगले बनाएको कार्यविधि स्वीकृत गर्ने हो भने ८० प्रतिशत मिटर ब्याज पीडितका समस्या समाधान हुने बताइन् ।  उनले…