काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सक्ने भए आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौति दिँदै ओलीले राष्ट्रपतिलाई किन महाभियोग भन्दै प्रश्न गर्नुभएको छ । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको काम सरकारको सिफारिसलाई कार्यान्वयन गर्नु भएको भन्दै संविधानअनुसार काम गर्दा महाभियोग लगाउनेसम्मको अशोभनीय कुरा गर्दै गणतन्त्र विरुद्धको खेल भइरहेको बताउनुभयो ।…