जसपाका नेता उपेन्द्र यादव जेल जान सक्ने

रौतहट, ७ चैत । उमेरको उत्तरार्द्धमा चन्द्रपुर–२ पैनीटोलका भक्तबहादुर पाण्डेसँग सुनाउनुपर्ने विगतका यादभन्दा बल्झिरहने दुःखको घाउ मात्रै छ । उनको दुःखको कथा गौर हत्याकाण्डसँग जोडिएको छ । २०६३ चैत ७ गते अपराह्न गौर नगरपालिकास्थित राइस मिल मैदानमा भएको अकल्पनीय घटनाले पाण्डे परिवारलाई अझै सताइरहेको छ । भक्तबहादुरका २० वर्षीय छोरा दीपक पाण्डेको गौर हत्याकाण्डमा मृत्यु भयो तर पाण्डे…