बाढी-पहिरो तथा आगलागीबाट क्षती पुगेका घरको पुनर्निमाणका लागि रकम दिन प्रमको निर्देशन

काठमाडौँ, २६ चैत । सरकारले गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएका बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुननिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सबेको विपद जोखिम न्यूनिकरणको राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ताको रकम दिने निर्णय गरेको हो । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका…