बाबुरामको पार्टी पर्यो कारबाहीमाः तिर्लान सय रुपैयाँ जरिवाना ?

काठमाडौं, १२ फागुन । देशमा आर्थिक क्रान्ति गर्ने भन्दै निकै तामझामका साथ खुलेको नयाँ शक्ति पार्टीलाई निर्वाचन आयोगले सय रुपैयाँ जरिवाना तिराउने भन्दा जो कोहि लाई पनि विश्वास नलाग्न सक्छ । तर सत्य यहि हो कि आयोगले डा बाबुराम भट्टराईले नेतृत्वको नयाँ शक्ति पार्टी नेपाललाई एक सय रुपैंयाँ जरिवाना तिराउने भएको छ । देशमा आर्थिक…