काठमाडौँ, २१ माघ । विकासको गति समयसँगै हुनुपर्ने हो । विकास र समय एकअर्कामा जोडिएका भए पनि नेपालमा समयसँगै विकास हुन सकेको छैन । तर समयसँगै विकासका कामहरु अघि बढ्ने प्रयत्न हुँदै गएका छन् । नेपालमा विभिन्न खण्डहरुमा नमुना विकासे कामहरु भइरहेका छन् । त्यसमध्ये रुपन्देही जिल्लाको विकासे रुपान्तरण लोभलाग्दो छ । रुपन्देहीको मुख्य सहर बुटवल…