वालुवाटारको बैठकमा एमाले नेताहरुले प्रधानमन्त्रीलाई सोधे –मोर्चालाई एमालेको कार्यक्रम विथोल्ने छुट कहिलेसम्म दिने प्रधानमन्त्री ज्यू ?

 काठमाडौं ,फागुन २५, । सप्तरी घटनापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षालगायत समसामयिक विषयमा छलफल गर्न बसेको प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तरी घटनापछि मधेशी मोर्चाको आन्दोलन र ज्ञापनपत्र एवम् विकसित परिस्थितिका बारेमा जानकारी गराउँदै प्रमुख दलबीच राष्ट्रिय मुद्धामा समान धारणा बनाएर…