मोर्चाका कार्यकर्ताद्वारा एमाले कार्यालय तोडफोड

लहान, २४ फागुन । मोर्चाका कार्यकर्ताले नेकपा (एमाले)को लहान नगरपालिका– १ स्थित क्षेत्रीय कार्यालयमा ढुङ्गामुढा गरी तोडफोड गरेका छन् । सप्तरीमा झडपका क्रममा प्रहरीको गोली लागेर मोर्चाका कार्यकर्ताको मृत्यु भएको विरोधमा प्रदर्शन गरिरहेका छन । मोर्चाका कार्यकर्ताले एमालेको कार्यालय तोडफोड गर्न थालेपछि सुरक्षाकर्मीले मोर्चा कार्यकर्तालाई लखेट्ने क्रममा दुई पक्षबीच ढुङ्गामुढा भएको थियो । आह्वान गरिएको…