निर्वाचन आयोगले बोलाएको बैठकबाट भाग्यो प्रचण्ड–माधव समूह

काठमाडौँ, १६ माघ । पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा राजनीतिक खिचातानी, कुर्सी तथा सत्ता स्वार्थका कारण प्रधानमन्त्र तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गर्नुभएको थियो । प्रचण्ड–माधव समूहले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव लगेकै कारण प्रतिनिधिसभाको विघटन भई निर्वाचनको मिति समेत सार्वजनिक भइसकेको छ । २०७८ साल बैशाख…