अभियानमा १८र ९ बुँदे आचारसंहिताः आज नै काकटभिट्टा, विर्तामोड र दमकमा आमसभा भोली विराटनगरमा

काठमाडौं, २१ फागुन । एमालेको तराईकेन्द्रित १५ दिने राष्ट्रिय जागरण अभियान आजबाट शूरु हुँदै छ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमानः राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ झापाको काकडभिट्टाबाट सुरु हुने अभियानको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दै छन् । ६ भाषामा प्रचार र सांस्कृतिक अभियानः अभियानमा सहभागी हुन…