१७ वटा क्याम्पसमा अनेरास्ववियु विजयी, पाँच क्याम्पसमा महिलाको वर्चश्व

काठमाडौं, १८ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु अहिलेसम्म १७ वटा क्याम्पसमा विजयी भएको छ । विजयी भएका १७ क्याम्पस मध्ये पाँच वटामा महिला विजयी भएको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले जानकारी दिए । अहिलेसम्म उपत्यका बाहिरका १५ र उपत्यकाको एक क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । अनेरास्ववियुले दिएको जानकारी अनुसार पाटन बहुमुखी क्याम्पस…