निर्वाचन आचारसंहिता उल्लघन गर्दै प्रधानमन्त्री सेनाको हेलिकप्टर चढेर पार्टीको कार्यक्रममा काभ्रे

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले एक पटक होइन, पटक–पटक स्थानीय तहको निर्वाचन निष्पक्षीय र धाधलीरहित हुने भाषण गर्दै आएका छन् । तर, उनले नै सबै भन्दा पहिले निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहितालाई तोड्ने काम गरेका छन् । हिजो राजधानीबाट ६० किलोमिटर दूरीमा रहेको काभ्रेको च्यासिङखर्क, कामीडाँडामा प्रधानमन्त्री दाहाल सेनाको एमआई १७ भी…