कांग्रेसभित्रै छैन सद्भाव: स्वार्थको टकराव

काठमाडौँ, १६ पौष । ‘राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौं ।’ नेपाली कांग्रेसका तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला (बिपी) ले ३० डिसेम्बर १९७६ का दिन आठ वर्ष लामो भारतको निर्वासन…