काठमाडौँ, २३ असोज । उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ । चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चाँडै नै विशेष सुरक्षा योजना लागू गर्ने भएका हुन् । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको दशै बजार र सुशासन विषयक अन्तरक्रियामा कार्यक्रममा काठमाडौंका…