काठमाडौँ, २२ असोज । देशभर कोरोना संक्रमति प्रहरीको संख्या ४ हजार ७ सय ४१ पुगेको छ । जसमध्ये २ हजार ८ सय ५९ जना डिस्चार्ज भएका छन् । हाल प्रहरीमा १ हजार ८ सय ८२ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमा प्रहरी प्रधान कार्यालयका मात्रै ३ सय ५८ र उपत्यकाका ६ सय १४ जना छन्…