नेतृत्व केवल सत्ताको कुर्सी होइन, जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव

मोरङ, २३ वैशाख । खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको ईमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास आफुले गर्दै आएको बताउनु भएको छ । मोरङ जिल्लामा रहेको रङ्गेली दोस्रो खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सीमित स्रोत र साधनकाबीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरुमा रहेकाले…