अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ: प्रधानमन्त्री ओली

काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका दिनमा सम्पूर्ण नेपाली जनताको श्रममात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित गरेको दावी गर्नुभएको छ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना जारी गर्दै उहाँले सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमिकहरुलाई शुभकामना व्यक्त गर्नुभयो । आफ्नो नेतृत्वमा श्रमिकहरुको सामाजिक सुरक्षाका लागि केही वर्ष अघि योगदानमा आधारित…