काठमाडौँ, २६ साउन । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका ३६९ र सशस्त्र प्रहरीका १७२ जना गरी ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरीका १४९ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका ८८ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल २२० जना सक्रिय संक्रमित…