नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ, २ साउन । पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक आज आज बिहान ११ बजे बस्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्री ओलीले प्रधानमनत्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा नदिने उद्घोष समेत गरिसक्नुभएको छ । उहाँले राजिनामा…