काठमाडौँ, २२ वैशाख । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित चार जना विरुद्ध सरकारी वकिल कार्यालय काठमाडौँमा मुद्धा दर्ता भएको छ । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य संजिव कुमार झा तथा अनेरास्ववियूका केन्द्रीय सदस्य नारायण घर्तीद्वारा संयुक्त रुपमा गरिएको जाहेरी वकिल कार्यालयमा १०९४ नं. मा दर्ता भएको छ । डा. भट्टराई सहित…