परिवारको कम्तीमा एक जनामा कोरोना जाँच गर्न निर्देशन

काठमाडौँ, १९ वैशाख । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले हरेक परिवारको कम्तीमा एक जनामा कोरोना संक्रमणको परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले कोरोना रोकथामका लागि परीक्षणको दायरा विस्तार गरी हरेक परिवारसम्म पुग्न निर्देशन दिएको हो । ‘कोभिड–१९ को परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तीमा एकजनाको नमूना छनौट गरी कोरोनाको परीक्षण…