काठमाडौँ, २१ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको आरोप लगाउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा पत्रकार तथा मिडियाकर्मीहरूप्रति शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपालमा पछिल्लो समय प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भइरहेको बताउनुभएको…