भक्तपुर, ६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण कोही अलपत्र परेमा सम्पर्क गर्न अपिल गर्दै अलपत्रलाई भोकै हुन नदिने उद्घोष गर्नुभएको छ । सरकारले कोरोनाको संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि गरेको लकडाउनका कारण कोही समस्यामा भए गास तथा वासको…