काठमाडौँ, ४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले भोलि सरकारले निर्णय गर्यो र आवश्यकता पर्यो भने १/२ महिनाको मात्र नभई ५ बर्ष कै सेवा सुविधा देश र जनताको निम्ति समर्पित गर्न पनि तयार हुने उद्घोष गर्नुभएको छ । आफ्नो सामाजिक सञ्जाल…