चिनियाँ नागरिकले नेपालको कानुन पालना गर्नू, धैर्यपूर्वक बस्नू : राजदुत यान्छी

काठमाडौँ, २७ वैशाख । नेपालका लागि चिनिया राजदुर होउ यान्छीले नेपालमा रहेका चिनिया नागरिकले नेपालको कानुन पालना गर्न आग्रह गर्दै धैर्यतापूर्वक बस्न अपिल गर्नुभएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले लकडाउनको घोषणा गरेकोले त्यसलाई पालना गर्दै चिनियाँ नागरिकहरुलाई अनावश्यक बाहिर ननिस्किन र अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध…