भक्तपुर, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं. ५,६ र ७ को संगम स्थल गुण्डूको छेडोमा खेल मैदान निर्माण कार्यको शुक्रवार शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको विगतको लामो इतिहासमा जुत्ता खोलेर खुट्टा धोएर पुनः जुत्ता लगाउनुपर्ने अवस्थाको अन्त्य…