पुनरुत्थानवादी शक्तिले सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गर्दै छन्: अध्यक्ष प्रचण्ड

काठमाडौँ, ९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्ने बताएका छन् । भ्लादिमिर इलिच लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।  सन्देशमा उनले भनेका छन् 'महान् लेनिनले मानव सभ्यताको इतिहासमै पहिलो…