रुस र युक्रेनले गरे ३० घण्टाका लागि युद्ध विराम

काठमाडौँ, ७ वैशाख । रुस र युक्रेनले ३० घण्टाका लागि युद्ध विराम गरेका छन् । ३० दिने युद्ध विरामको अमेरिकी प्रस्तावलाई रुसले अस्वीकार गरेपछि ३० घण्टे युद्धविराम भएको हो । यी दुई देश बीचको युद्ध विराम स्थानीय समय अनुसार आइतबार रातको १२ बजेसम्म कायम रहने छ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यो प्रस्ताव स्वीकार गर्दै रुसले युद्ध…