काठमाडौँ, २९ चैत । नेपाली सेनाले खरिद गर्ने स्वास्थ्य सामग्रीको सूची अनुसारका सामग्री आफूसँग उपलब्ध रहेको र नेपाललाई दिन सकिने भन्दै चीनले पत्र पठाएको हो । दुई दिनअघि सेनाले परराष्ट्र मन्त्रालयमार्फत नेपाललाई आवश्यक स्वास्थ्य सामग्रीको सूचीसहित ५ देशमा पत्राचार गरेको थियो । ती देशमध्ये चीनले मात्रै सामग्री दिन सकिने बताएको हो । नेपाललाई आवश्यक स्वास्थ्य…