काठमाडौँ, २३ चैत । नेपाल वायुसेवा निगमको अस्ट्रेलिया चार्टरमा एजेन्ट खुसाएर कमिसन लिएको विषयमा निगम नेतृत्व छानबिनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द र निगमको वाणिज्य विभागका सहायक निर्देशक दिक्पाल सुवेदीसँग शुक्रबार बयान लिएको छ । निगम स्रोतका अनुसार शुक्रबार ११ बजेपछि अख्तियार चन्द र सुवेदी अफिस टंगालमा गएका…