बरिष्ठ नेता नेपालद्वारा कोरोना सम्बन्धी ८ बुँदे अपिल जारी

काठमाडौँ, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आम नेपाली जनताको नाममा आठ बुँदे अपिल जारी गर्नुभएको छ । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण तथा रोकथामको लागि सरकारले लकडाउन गरिरहेकोले सरकारको कदमलाई पूर्ण रुपमा साथ दिन आम नेपाली दाजुभाई तथा…