पार्टीहरु रोगी भएकै कारण उपचार आवश्यक देखियो : अध्यक्ष प्रचण्ड

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको देखिएको बताएका छन् । आइतबार हाम्रो मत दैनिक विराटनगरको २२ औं वार्षिकोत्सव अवसरमा उनले गणतन्त्रवादीले आत्मसमीक्षा गर्ने बेला आएको भन्दै त्यसो नगर्ने हो भने भावनाले मात्रै गन्तव्यमा नपुगिने पटकपटक पुष्टि भएको बताए । पार्टीहरु अलिअलि रोगी भएकै…