काठमाडौँ, २८ फागुन । पूर्व सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट भएको छ । आज विहान ७ः३० मा पूर्वमन्त्री बाँस्कोटाको लोकन्थली स्थित घरमा कुकर बम बिस्फोट भएको हो । घरमा कोही नभएका कारण मानबिय क्षति नभएपनि घरको कोठाहरुमा भने क्षति पुगेको छ । घरको बैठक कोठा, पर्खाल भत्किएको छ । बम बिष्फोटपछि…