होली पर्व ठूला जमघटमा नभई पारिवारिकरूपमा मनाऊँ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ, २६ फागुन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले रङहरुको पर्व होलीले एकापसमा सद्भाव, भ्रातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै आएको बताएका छन । आज शुभकामना विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेलले विविधतायुक्त समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होलीपर्वको विशेष महत्व रहेको उल्लेख गरेका छन । मुख्यमन्त्री पोखरेलले शुभकामनामा कोरोना भाइरस (कोभिड–१९)को सम्भावित…