कास्की, ६ वैशाख । गृहमन्त्री रमेश लेखकले गर्भनर नियुक्ति र अन्य कुनै विषयले सरकार संकटमा नरहेको दाबी गरेका छन् । प्रेस युनियन कास्कीले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले योग्य व्यक्तिलाई सरकारले गभर्नर छनोट गर्ने बताए । सरकार परिवर्तन हुने नभइ विपक्षी दलले सरकार ढल्छ भन्दै हिँडेकाले त्यो कुराको सरकारले प्रतिवाद गरिसकेको उनको भनाइ छ । उनले भने,…