पोर्चुगलमा दुई नेपालीको मृत्यु

एजेन्सी, १ माघ । पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । समुन्द्री किनारमा माछा मार्न जाँदा  छालले बगाएर धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङको मृत्यु भएको हो । कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट…