नेकपाले आचारसंहिता कार्यान्वयन गर्न दियो यस्तो निर्देशन

काठमाडौँ, १४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वले नै पार्टीले मातहतका नेता कार्यकर्तालाई आचारसंहिता पालना गर्न फेरि अर्को सर्कुलर जारी गरेको छ । फागुन ११ गते नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र–८ जारी गर्दै आचारसंहिता कार्यन्वयनमा जोड दिएका हुन् । नेकपाको विशेष परिपत्रमा भनिएको छ, ‘सवै तहका…