सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टि चुलिँदै

काठमाडौँ, १ वैशाख । संविधान संशोधन, राजनीतिक स्थिरता, विकास र सुशासनको वाचासहित बनेको कांग्रेस–एमाले गठबन्धन सरकारले ९ महिना पूरा गरेको छ । तर संविधान संशोधनको मुख्य एजेन्डामा कुनै प्रगति भएको छैन । विकास र सुशासनका सवालमा असन्तुष्टि कायमै छ । सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ कांग्रेसकै नेताहरूले आलोचना गरिरहेका छन् ।  कांग्रेस र एमालेले १७ असारमा गरेको ७ बुँदे सहमतिको…