साँघुरो कोठामा बस्दै आएका भक्तपुर ट्राफिकले पाए आफ्नै घर

भक्तपुर, १३ माघ । रमेश गिरी । सूर्यविनायक नगरपालिका वडा नं ६ कटुञ्जेमा महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । भवनमा आजबाटै कार्यालय संचालन हुदैछ । साँघुरो भाडाको घरमा बस्दै आएका ट्राफिक प्रहरीले सुविधासम्पन्न भूकम्प प्रतिरोधी आफ्नै भवन पाएपछि कार्यालय संचालनदेखि व्यारेकको बसाई समेत सहज हुने भएको छ । एकवर्षभित्र भवन निर्माण…