काठमाडौँ, १६ पौष । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले विश्व समुदायलाई नेपाल भ्रमण वर्षको निम्तो दिँदै नेपाल घुमेर जिन्दगी रोमाञ्चक बनाउन आग्रह गर्नुभएको छ । भ्रमण वर्ष २०२० को औपचारिक समारोहलाई सम्बोधन गर्दै पर्यटनमन्त्री भट्टराईले विश्वमा कतै नभएका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा नेपालमा भएको भन्दै यहाँ घुमेर जिन्दगीभर सम्झनेगरी अद्भुत अनुभव लिन…