मुख्यमन्त्री गुरुङद्वारा ‘तमूल्होसार’को शुभकामना

काठमाडौँ, १५ पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गुरुङ समुदायको महान पर्व ‘तमूल्होसार’का अवसरमा शुभकामना दिनुभएको छ ।