संसदीय विषेश समितिद्वारा प्रदेश ५ को नाम ‘लुम्बिनी’ सिफारिस

बुटवल, ३० मंसिर । प्रदेश ५ को संसदीय विषेश समितिले प्रदेशको नाम ‘लुम्बिनी’ सिफारिस गरेको छ । राजधानीका लागि ३ जिल्लाका ६ ठाउँ प्रस्ताव गरेको छ । समितिले रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगंगा र बुद्ध भूमी तथा दाङको भालुवाङ र लमहीलाई प्रस्ताव गरेको छ । प्रदेश ५ को नाम र राजधानी तोक्ने बिषयमा सहमति…