धरान, २६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट तरुण दल धरान उपमहानगर समितीका सदस्य रहेका सुबास राईको नेतृत्वमा करिब १ सय ५० जना युवाहरु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उपनिर्वाचनको संघारमा पछिल्लो समय कांग्रेसमा देशभर पार्टी परित्याग गर्नेको लर्को नै लाग्न थालेको छ । राई नेतृत्वको समुहलाई नेकपाका…