काठमाडौँ, ११ मंसिर । उपपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानूनबाट भाग्ने छुट कसैलाई नभएको बताएका छन् । आज सामाजिक सुरक्षा योजना सुरु भएको एक वर्ष पूरा भएको अवसरमा आयोजिक सामाजिक सुरक्षा दिवसको कार्यक्रममा बोल्दै उनले भने, ‘सामाजिक सुरक्षाकोष अक्षरशः कार्यान्वयनको विकल्प छैन, कानूनबाट भाग्ने छुट कसैलाई छैन । श्रमिक र रोजगारदाताले दायित्व पूरा गर्नुहोस्, सरकारले…