पोखरा, १० मंसिर । कास्की क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवार रहनुभएकी विद्या भट्टराईले पाँच वर्षमा गर्ने काम आगामी तीन वर्षमा शतप्रतिशत पुरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको प्रचार प्रसारका क्रममा आफ्नो क्षेत्रमा भएको चुनावि सभालाई सम्बोधन गर्दै उम्मेदवार भट्टराईले पोखराको समृद्धिको लागि आवश्यक…